बन्यो नयाँ रेकर्ड, एकैदिन थपिए ८६५९ संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बन्यो नयाँ रेकर्ड, एकैदिन थपिए ८६५९ संक्रमित

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    काठमाडाै : नेपालमा कोरोना संक्रमितको संख्या एकैदिन साढे ८ हजार नाघेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।  २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।