तस्वीरमा दमौली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तस्वीरमा दमौली

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    दमौली : तनहुँको सदरमुकाम दमौली व्यास नगरपालिकामा पर्दछ । फराकचौर, गुणादी र घॉसीकुवा गाविसका केही भाग मिसाएर २०४८ सालमा यस नगरपालिकाको स्थापना गरिएको हो ।

    विशेष गरी दरै, घैटे, कुमाल, मगर, दमै, कामी, सार्की, नेवार र ब्राहृमण जातिको बाहुल्य रहेको यस नगरमा एउटा पनि उद्योगधन्दा छैन । दमौली विशेषत वेदलाई ४ भागमा बाड्ने बेदव्यासको जन्म थलोको रूपमा चिनिन्छ ।

    केही तस्वीर :