


दमौली । नायक पल शाहलाई तनहुँ अदालतमा उपस्थित गराइएको छ। जबरजस्ती करणीको अभियोगमा आइतबार मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमपर्ण गरेका शाहलाई प्रहरीले दिउँसो ३:३० बजे अदालत लगेको हो ।
म्याद थपका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ। म्याद थपसँगै थप अनुसन्धान अगाडी बढ्ने प्रहरीले जनाएको छ ।