दमौली । व्यास नगरपालिका-४ का वडा सदस्य मनबहादुर गुरुङ नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका गुरुङ बिहीबार एमाले फर्किएका हुन् ।
विगतमा आफूलाई भ्रममा पारेर नेकपा एसमा सनाखत गर्न लगाएको उनले विज्ञप्ती मार्फत् जानकारी गराएका छन् ।