मत माग्न बारीमै पुग्दै उम्मेदवार (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मत माग्न बारीमै पुग्दै उम्मेदवार (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दमौली । स्थानीय तह निर्वाचनको मिति नजिकिदै जॉदा राजनीतिक दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत साना दल मतदातासँग भेटघाट गर्दै मत माग्न व्यस्त छन् ।

    घरमा मतदाता नभेटिए उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् । उम्मेदवार बारीमै पुगेर जनतासँग भेट गरी मत मागिरहेका छन् ।