प्रधानमन्त्री देउवा कांग्रेस उपसभापति श्रेष्ठको गाडीमा सवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्री देउवा कांग्रेस उपसभापति श्रेष्ठको गाडीमा सवार

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको गाडीमा सवार भएका छन् । कांग्रेस केन्द्रीय सभापति समेत रहेका देउवा उपसभापति श्रेष्ठकाे गाडीमा सवार भएका हुन् ।

    काङ्ग्रेसले शनिबार दमाैलीमा आयाेजना गरेकाे आमसभामा सहभागी हुन प्रधानमन्त्री देउवा श्रेष्ठकाे गाडी बा १७ च८८४८ नम्बरकाे गाडीमा सवार भएका हुन् । हेलिकप्टरमा आएका देउवा विपी वनवाटिकादेखि खुल्ला मैदानसम्म उक्त गाडीमा आएका थिए ।

    आचारसंहिताका कारण देउवा सरकारी गाडीमा सवार नभएका हुन् ।