दमौली । व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार वैकुण्ठ न्यौपानेले रिस्ती प्रकरणमा आफूलाई अतिरञ्जनापूर्ण आक्षेप लगाइएको बताएका छन्। न्यौपानेले शुक्रबार राति विज्ञप्ती जारी गरी उक्त प्रष्टीकरण दिएका हुन् ।
न्यौपानेले निर्वाचन सफल बनाउन सहयोग पुर्याउनेप्रति आभार व्यक्त गरेका छन् ।