पेलिकन्स क्रिकेट क्लवद्वारा क्याम्पेनका लागि खेलाडीलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पेलिकन्स क्रिकेट क्लवद्वारा क्याम्पेनका लागि खेलाडीलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । पेलिकन्स क्रिकेट क्लवले क्याम्पेन आयोजना गर्न खेलाडीलाई सहयोग गरेको छ । जिल्ला क्याम्पेनको पहिलो दिन क्लवले खेलाडीलाई सहयोग गरेको हो ।

    तनहुँ जिल्ला टिमका कप्तान चन्द्रकान्त पौडेलको मुख्य भूमिका रहेको छ भने तनहुँ जिल्लाका उपकप्तान रहेका स्टार ब्याट्सम्यान समीर कँडेल रहेका छन् ।

    क्याम्पेन पॉच दिनको हुने जनाइएको छ । यसले खेलाडीहरुलाई म्याच परिदृश्य अनुसार खेल्न सहयोग गर्छ । तनहुँ जिल्लामा पेलिकन्स क्लबले क्रिकेट गतिविधिलाई अगाडी बढाउँदै आएको छ ।