प्रधानमन्त्री कप : तनहुँका कंडेलको २६ रन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप : तनहुँका कंडेलको २६ रन

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७९, सोमबार

    दमाैली । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौमा जारी प्रतियोगितामा गण्डकी प्रदेशका तर्फबाट समिर कंडेलले २६ रन जोडेका छन् ।

    सुदुरपश्चिमसँग भइरहेको खेलमा तनहुँ निवासी कंडेलले २६ रन जोडेका हुन् । सुरुमा व्याटिङ गरेको गण्डकीका तर्फबाट कंडेलले ७१ बलमा २६ रन ल्याएका हुन् ।

    प्रधानमन्त्री कप प्रतियोगिताका लागि गण्डकीको टोलीमा तनहुँका तीन खेलाडी समावेश छन् ।