तनहुँ १ – पौडेलको ४६१ को अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ – पौडेलको ४६१ को अग्रता

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, मंगलवार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४६१ ले अग्रता लिएका छन् ।

    बिहान ८:२७ सम्म सार्वजनिक मतपरिणाम अनुसार पौडेलले एक हजार सात सय ६२ मत प्राप्त गरेका छन् ।

    प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले चार सय ६८, राप्रपाका विनोद घर्तीले तीन सय ४६ र गोविन्दराज जोशीले दुई सय १५ मत प्राप्त गरेका छन् ।