अनेमसंघ क्रान्तिकारी तनहुँको संयोजकमा देवी, सहसंयोजकमा करुणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनेमसंघ क्रान्तिकारी तनहुँको संयोजकमा देवी, सहसंयोजकमा करुणा

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    दमौली । नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी तनहुँको संयोजकमा देवी कुमारी बुर्जा चयन भएकी छन् । संघको दमौलीमा सम्पन्न भेलाले बुर्जाको संयोजकत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो।

    जसको सहसंयोजकमा करुणा गुरुङ, सचिवमा शुष्मा लम्साल चयन भएकी छन् । भेलाले २५ सदस्यीय समिति गठन गरेको छ ।