दमौलीमा यो वर्षकै सबैभन्दा गर्मी आज, तापक्रम ४१ डिग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा यो वर्षकै सबैभन्दा गर्मी आज, तापक्रम ४१ डिग्री

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । दमौलीमा यो वर्षकै धेरै गर्मी आज भएको छ । कृषि ज्ञान केन्द्रमा रहेको तापक्रम मापन अनुसार आज शुक्रबार वर्षकै धेरै गर्मी मापन भएको छ ।

    आजको तापक्रम ४१ डिग्री पुगेको छ। केही दिनदेखि चर्को घाम लागेका कारण गर्मी बढ्दो छ । गर्मीका कारण जनजीवन प्रभावित बनेको छ।