पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८०, बुधबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

    सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकामा राति ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।