दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बॉस्तोला गण्डकी प्रदेश सदस्यमा मनोनित भएका छन् । रास्वपा केन्द्रीय संगठन विभागले बॉस्तोलालाई प्रदेश सदस्यमा मनोनित गरेको हो ।
तनहुँ-१ को उपनिर्वाचनमा डा. स्वर्णिम वाग्लेलाई जिताउन वाग्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बॉस्तोला कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए ।