काठमाडौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।
उनलाई कपिलवस्तुबाट सोमबार बिहान पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ। पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै छ।