हावाहुरीले बरादीमा घरगाेठ तथा तरकारीबालीमा क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    हावाहुरीले बरादीमा घरगाेठ तथा तरकारीबालीमा क्षति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-१ बरादीमा बिहीबार साँझ आएकाे हावाहुरीले घरगाेठ तथा तरकारी बालीमा क्षति पुर्याएकाे छ । हावाहुरी र पानीले यहाँका घर, गाेठ, तरकारी तथा फलफूलमा क्षति पुगेकाे छ ।

    स्थानीय नवराज मिश्रका अनुसार हावाहुरीका कारण यस ठाउँमा धेरै क्षति भएकाे छ ।

    No photo description available.