लागुऔषध सहित भानुका दुई युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लागुऔषध सहित भानुका दुई युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    दमौली । तनहुँको ऑबुखैरेनी-४ मा लागुऔषध सहित भानुका दुई युवा पक्राउ परेका छन् । सवारी साधन जॉच गर्ने क्रममा प्रहरीले भानुका दुई युवालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भानु-१ बस्ने २२ वर्षीय दिपेश परियार र भानु-६ बस्ने २४ वर्षीय सलमान मियॉ रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ।

    प्रहरीले निजहरुका साथबाट नियन्त्रित लागुऔषध बरामद गरेको छ ।