सिसिसिसिकाे ट्याङ्करले ब्याक गरेर माेटरसाइकल किच्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिसिसिसिकाे ट्याङ्करले ब्याक गरेर माेटरसाइकल किच्याे

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    दमाैली । मुग्लिन पाेखरा सडक याेजना निर्माण गरिरहेकाे चिनियाँ कम्पनीकाे पानी ट्याङ्करले व्यास नगरपालिका-१ अम्रेनीमा साेमबार दिउँसाे माेटरसाइकललाई ठक्कर दिएकाे छ । ग १९ प ८३०३ नम्बरकाे माेटरसाइकललाई ट्याङ्करले ठक्कर दिइ ब्याक गरी किचेकाे हाे ।

    घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।