दक्षिण अफ्रिकासँग १८ रनले हार्यो अमेरिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दक्षिण अफ्रिकासँग १८ रनले हार्यो अमेरिका

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८१, बुधबार

    काठमाडौ । आईसीसी टी–२० क्रिकेट अन्तरगत दक्षिण अफ्रिकासँग अमेरिका पराजित भएको छ । 

    बुधबार राति सम्पन्न खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको हो । 

    दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १७६ रन बनाउन सक्यो ।