दमाैली । तनहुँकाे उमाचाेक सामुदायिक वन उपभाेक्ता समूहले राष्ट्रिय स्तरकाे पुरस्कार प्राप्त गरेकाे छ । वन तथा भूसंरक्षण मन्त्रालयले देशभरका सामुदायिक वनमध्ये तनहुँकाे उमाचाेकलाई तृतीय पुरस्कार प्रदान गरेकाे हाे । उमाचाेक नगद रु ५० हजार सहित पुरस्कृत भएकाे छ ।
गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट जनज्योति सामुदायिक वन उपभोक्ता समूह बारा (प्रथम) नगद रु एक लाख, नागी समुदायिक वन उपभोक्ता समूह म्याग्दी (द्वितीय) नगद रु ७५ हजार सहित द्वितीय भएकाे छ ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनजय लामिछानेले संरक्षणमा योगदान पु¥याएवापत ती वन समूहलाई पुरस्कृत गरिएको बताए ।