रहेेनन् मिर्गौला पीडित राजु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रहेेनन् मिर्गौला पीडित राजु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । लामो समयदेखि मिर्गौलाबाट पीडित राजु श्रेष्ठको निधन भएको छ । दमौलीका पुराना फोटोग्राफर श्रेष्ठको शनिबार राति चितवनमा निधन भएको हो ।

    श्रेष्ठ केही वर्षदेखि चितवनमा बस्दै आएका थिए । उनी नियमित रुपमा डायलासिस गर्दथे ।