ऋषिङमा घर भत्कियाे, तीन बाख्रा मरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा घर भत्कियाे, तीन बाख्रा मरे

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिका-८ स्थित कुमारी बैङ्क अगाडी शनिबार बिहान एक घर भत्किदा तीन वटा बाख्रा मरेका छन् ।

    निरन्तरकाे वर्षाका कारण विन्दुकुमार श्रेष्ठकाे घर भत्किदा तीन बाख्रा मरेका हुन् । घरले पुरिएर चार मध्ये एक बाख्राकाे भने जीवित उद्धार गरिएकाे छ । घर पूर्ण रुपमा क्षति भएकाे र मानवीय क्षति नभएकाे प्रहरीकाे भनाइ छ ।