दमौली । तनहुँको दमौलीस्थित सत्यवती मावि र निर्मल माविको भवन निर्माणका व्यवसायी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुवै विद्यालयका भवन निर्माणका व्यवसायीलाई कालोसूचीमा राखेको हो ।
युभि इन्जिनियरिङ कन्सलटेन्सी एण्ड कन्सट्रक्सन प्रालि काठमाडौलाई एक वर्ष कालोसूचीमा राख्ने निर्णय भएको छ । दुवै विद्यालयको निर्माण व्यवसायी एउटै हो ।