ट्राफिक सप्ताह स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्राफिक सप्ताह स्थगित

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमौली, १९ वैशाख : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मनाउन लागेको ट्राफिक सप्ताह स्थगित भएको छ। आगामी वैशाख २५ गतेदेखि ट्राफिक सप्ताह मनाउने कार्यक्रम थियो ।

    प्रदेश स्तरीय ट्राफिक सप्ताह विविध कारणवश स्थगित भएको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।