


दमाैली, २० असार । लियाे क्लव अफ तनहुँकाे पद हस्तान्तरण गरिएकाे छ । क्लवका वर्ष २०२४/२५ का अध्यक्ष निशा गुरुङले वर्ष २०२५/२६ का अध्यक्ष सरस्वती गाेतामेलाई पद हस्तान्तरण गरेकी हुन् ।
क्लवले सामाजिक क्षेत्रमा काम गर्दै आएकाे छ । साे कार्यक्रममा लायन्स क्लव अफ तनहुँ सत्यवतीका निवर्तमान अध्यक्ष पवित्रा खनाल, पूर्व अध्यक्ष अन्जना तिमिल्सना लगायतकाे उपस्थिति थियाे ।