दुई पालिका जोड्ने पुल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई पालिका जोड्ने पुल

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८२, सोमबार

    दमाैली, ३० असार । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि रहेको पक्की पुल । यो पुल लमजुङ जाने प्रमुख नाका हो ।