दमौली, १४ भदौ । आन्तरिक राजस्व कार्यालय दमौलीका कर अधिकृत खगेन्द्र सापकोटाको सरुवा भएको छ । आन्तरिक राजस्व विभागले सापकोटाको विभागमा सरुवा गरेको हो ।
दमौलीमा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विनिता रानाभाट आउने जनाइएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.