फेसबुक बन्द हुन थाल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेसबुक बन्द हुन थाल्यो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८२, बिहीबार

    काठमाडौँ, १९ भदाै । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले फेसबुक बन्द गर्न थालेका हुन् ।