काठमाडौ, २४ भदौ । आन्दोलनमा सहभागी भएका जेन जी अभियान्ताहरुले शान्त बनिदिन सबैलाई आग्रह गरेका छन्।
मङ्गलवार साँझ एक अपिल जारी गर्दै अभियान्ताहरुले सरकारले घुँडा टेकेको र अब शान्त हुन आग्रह गरेका हुन्।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.