तनहुँमा ७० औ प्रहरी दिवस मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ७० औ प्रहरी दिवस मनाइयो

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८२, शुक्रबार

    दमौली, ३१ असोज । जिल्ला प्रहरी कार्यालय तनहुँले ७० औ प्रहरी दिवस मनाएको छ । प्रहरी कार्यालयमा शुक्रबार आन्तरिक रुपमा प्रहरी दिवस मनाइएको हो। ।

    विगतका वर्षमा विभिन्न संघसंस्थाको सहभागितामा प्रहरी दिवस मनाउनो गरिएपनि यस वर्ष आन्तरिक रुपमा मात्रै कार्यक्रम गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो ।

    कार्यक्रममा प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले जनताको जिउधनको रक्षाका लागि नेपाल प्रहरी चौबिसै घण्टा खटिदै आएको बताए ।