काठमाडौ, ५ कात्तिक । बझाङको हेमन्तबडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार राति १०:४७ बजे ३.९ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गत असोज २९ गते बझाङ केन्द्रविन्दु भएर ४.९ रेक्टरको भूकम्प गएको थियो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.