ओलीद्वारा बहिनीहरूबाट भाइटिका ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीद्वारा बहिनीहरूबाट भाइटिका ग्रहण

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८२, बिहीबार

    काठमाडौँ, ६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गरेका छन् । 

    भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटिका लगाएका हुन् ।