जेरी अन टपका कलाकार भोलि दमौली आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेरी अन टपका कलाकार भोलि दमौली आउँदै

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८२, आईतवार

    दमौली, ९ कात्तिक । जेरी अन टप चलचित्रका कलाकार दमौली आउने भएका छन् । चलचित्रले सफलता पाइरहेका बेला दर्शकसँग खुसी साट्न कलाकार सोमबार एपेक्स मलमा आउन लागेका हुन् ।

    चलचित्रका कलाकार अनमोल केसी, ऑचल शर्मा, जसिता गुरुङ लगायतका कलाकारले बिहान ११:४५ बजे दर्शकसँग बसेर चलचित्र हेर्नेछन् ।