


दमाैली, १५ कात्तिक। हरिबोधनी एकादशीको अवसरमा तनहुँको मादीसेतीमा तार्न ल्याइएको तोरण चुँडिएको छ । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सेती नदीमा तार्नका लागि ल्याइएको पहिलो तोरण चुँडिएको हो ।
झापुटारतर्फको भागमा पु¥याएपछि तोरण चुँडिएको थियो ।