


दमौली, ११ पुस । नेकपा एमाले जिल्ला कमिटी तनहुँले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीका अध्यक्ष हरिराज कंडेलका अनुसार एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, सविता रसाईली र मोहन सुनारको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
