राप्रपा तनहुँको क्षेत्रीय, प्रदेश अध्यक्ष चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँको क्षेत्रीय, प्रदेश अध्यक्ष चयन

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८२, आईतवार

    दमौली, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको क्षेत्रीय एवं प्रदेश अध्यक्ष चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्बरको अध्यक्षमा देवकुमार (पिया दीपक) चयन भएका छन् ।

    यस्तै प्रदेश सभा क्षेत्र (क) को अध्यक्षमा आईत बहादुर घले र प्रदेश सभा क्षेत्र (ख) को अध्यक्षमा दुर्गा बहादुर पन्थ सर्वसम्मत रूपमा निर्वाचित भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

    यसैगरी भानु नगर समितिको अध्यक्षमा अमृतकुमार श्रेष्ठ चयन भएका छन् ।