काठमाडौका पूर्व सिडिओ रिजाल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौका पूर्व सिडिओ रिजाल पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    काठमाडौ, १७ चैत । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।

    उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश दिएका थिए ।