आम निर्वाचन २०७९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    इलाम-२ मा एमाले उपाध्यक्ष नेम्बाङ विजयी

    इलाम । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका हुन्। पछिल्लो…

    समानुपातिक : छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि

    काठमाडौ । प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश…

    झलनाथ खनालले गरे मतगणना बहिस्कार, इलाम १ मा पुनः मतदानको माग

    इलाम । काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन् । उनले धाँधली भएको भन्दै इलाम १ मा पुनः मतदानको माग…

    बाराको ४ प्रतिनिधि सभा सदस्य पदमा २ एमाले, १ जसपा, १ एकीकृत समाजवादी विजयी

    बारा । बाराको प्रतिनिधि र प्रदेश सभा सदस्यको चारवटै निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ । जसअनुसार नेकपा एमालेले दुई प्रतिनिधि सभा र चार…

    प्रचण्डले छाडेको चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी

    चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ…

    रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी

    काठमाडाै । रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी भएका छन्। एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार…

    तनहुँ–२ को समानुपातिकता एमाले पहिलो (सूची सहित)

    दुलेगौडा । तनहुँ निर्वाचन क्षेत्र नं. २ को समानुपातिकतर्फको मतमा नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा तर्फ २२ हजार ८ सय ४ मत प्राप्त…

    तनहुँ-१ को समानुपातिकमा घण्टी तेस्रो, कांग्रेस एमालेको कति ?

    दमौली । तनहुँ-१ प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सकिएको छ । बिहीबारदेखि समानुपातिक मतगणना गरिएकामा शुक्रबार मतगणना सकिएको हो । ६७ हजार तीन सय ६७ मत खसेकामा…

    ६ भोटले जित्दै स्याङ्जाबाट एमालेका सुधीर बने प्रदेश सांसद

    पोखरा । स्याङ्जा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) मा नेकपा एमालेका सुधीर पौडेल ६ मतको अन्तरले चुनाव जितेका छन् । पौडेलले नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई…

    कास्की–१ बाट एमालेका जिल्ला अध्यक्ष गुरुङ निर्वाचित : कांग्रेसका जिल्ला सभापति पराजित

    पोखरा । प्रतिनिधिसभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार गुरुङले…