व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    स्थानीय तह निर्वाचन : तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने

    दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी…

    प्रेस चौतारी गण्डकी सहइन्चार्जमा भट्टराई

    दमाैली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको सहइन्चार्जमा तनहुँका प्रकाशचन्द्र भट्टराई चयन भएका छन् । काठमाडौमा सम्पन्न चौतारीको महाधिवेशनपछिको पहिलो बैठकले केन्द्रीय सदस्य भट्टराईलाई सहइन्चार्जको…

    तनहुँ महोत्सवमा आज पशुपति शर्मा र एलिना चौहानको प्रस्तुति

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा जारी आठौ तनहुँ महोत्सवमा आज चर्चित गायक पशुपति शर्माको प्रस्तुति रहने भएको छ। महोत्सवको चौथो दिन गायक शर्माको…

    तनहुँका दशवटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत (सूची सहित)

    दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचन…

    म्यादी प्रहरीका लागि तनहुँमा तीन गुणा बढी आवेदन

    दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तनहुँमा तीन गुणा बढीको आवेदन परेको छ । चैत ६…

    अधुरा खानेपानी सम्पन्न गराउन आगामी वर्ष पर्याप्त बजेटः मुख्यमन्त्री पोख्रेल

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अधुरा रहेका खानेपानी योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्ने बताएका छन्। दमौली खानेपानी…

    रामचन्द समूहप्रति जोशीको कटाक्ष–तनहुँमा यसपटक मांग्रेसलाई सबक सिकाउनुपर्छ

    दमाैली । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर…

    पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो…

    दमाैली । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक…

    सचिन स्मृति दौडको उपाधि भारतीय सेनाका गुरुङलाई

    दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीले शनिबारआयोजना गरेको १९ औं स्व. सचिन स्मृति दौड प्रतियोगिताको उपाधि भरत गुरुङले जितेका छन् । व्यास नगरपालिका–३ अनसनचौतारीदेखि व्यास…

    तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग

    दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि…