व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि चेतना जगाउँदै वन कार्यालय

    तनहुँ : मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । चितुवाको बढी आतङ्क रहेको जिल्लामा कार्यालयले मानव…

    जन्मदिनमा वडा सदस्य गुरुङद्वारा उज्ज्यालो घरमा सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका-८ का सदस्य युवराज गुरुङले जन्मदिनको अवसरमा व्यास-१० वैरेनीस्थित उज्ज्यालो घरमा सहयोग गर्नुभएको छ । व्यास-४ स्थित व्यास युवा क्लवका अध्यक्ष…

    तनहुँमा थपिए चार कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँमा शुक्रबार चार कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र भानु नगरपालिकामा चार कोरोना सङ्क्रमित थपिएका हुन्…

    जन्मदिनमा उज्ज्यालो घरलाई सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१० बैरेनिस्थित उज्यालो घर बालगृहका बालबालिकालाई एक ब्रिटिश सैनिकले ब्ल्यांकेट सहयोग गरेका छन् ।व्यास-२ मामाघर तथा काठमाडौं निवासी हिलसन तमाङले आफ्नो जन्म दिनका अवसरमा उज्यालो घर बाल आश्रमलाई ब्ल्याङ्ग्केट सहयोग गर्नुभएको हो । चिसोमा पर्याप्त न्यानो ओड्ने नभएको सुनेपछि हाल बेलायत फौजमा रहनुभएका तामाङले जेनेसिस किन्डर वर्ल्डकी सञ्चालिका सुशीला राईमार्फत ६ ब्ल्यांकेट सहयोग गर्नुभएको हो।  राईले गृहका अध्यक्ष सागर घिमिरेलाईसहयोग हस्तान्तरण गर्नुभयो । बालगृहका अध्यक्ष  घिमिरेले जन्मदिनका अवसरमा आवश्यक सहयोग गरेको भन्दै तामाङलाई धन्यवाद दिनुभयो ।

    मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालक घाइते

    तनहुँ :  तनहुँको व्यास नगरपालिका-५ रानीटारीमा मोटरसाइकलको ठक्करबाट बिहीबार तीन वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा अनिष लामिछाने रहेको प्रहरीले जनाएको छ ।…

    तीन लाख नगद सहित १९ जुवाडे पक्राउ

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ बेलघारीबाट तीन लाख नगद सहित १९ जुवाडे पक्राउ परेका छन् । स्थानीय राजेन्द्र पन्तको कुखुराको फार्ममा कौडा खेलिरहेका १९ जनालाई…

    व्यासमा थपिए पुनः तीन सङ्क्रमित

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा बिहीबार पुनः तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा व्यास नगरपालिकाका तीन पुरुषमा…

    व्यासमा थपिए चार कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा बिहीबार चार जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका तीन महिला र एक…

    जनजाति महासङ्घ अध्यक्ष घर्तीलाई कोरोना

    तनहुँ : नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँकी अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्ट बमोजिम घर्तीलाई कोरोना सङ्क्रमण पुष्टि भएको…

    संविधानमा अझै लैङ्गिक हिंसाको अवशेष बाँकी छ : काेइराला

    तनहुँ : गण्डकी प्रदेश सभा सदस्य आशा कोरालाले संविधानमा अझै पनि लैंगिक हिंसाको अवशेष बाँकी नै रहेको बताउनुभएको छ । सबै खाले हिंसा उत्पीडन र…