दुलेगौँडा : खैरेनीटार–भिमाद सडकको स्तरोन्नति थालिएको छ । ठेक्का पाएको एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउन काम शुरु गरेको हो । बुधबारदेखि सडक…
दुलेगौडा : शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको टोलीले लेखनाथ र पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको अध्ययन भ्रमण गरेको छ…
दमौली : विश्वकै दुर्लभ रोगबाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ९ महिने बालक मोहम्मद उस्मान अलीको जीवनरक्षाका लागि प्रतिनिधिसभा सदस्य कलिला खानले सरकारको ध्यानाकर्षण गराएकी…
दुलेगाैडा : शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लावलस्कर सहित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको निरीक्षण गरे । भिमादस्थित जनज्योति क्याम्पसको वृक्षारोपणमा…
दुलेगौँडा : जन्मदिनको अवसर पारेर विश्वमै दुर्लभ मानिएको स्पाइनल मस्कुलर एट्रोफ्री(एसएमए) रोगका बिरामी मोहम्मद उस्मान अली बचाउ अभियानमा सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेका…
दुलेगौडा : शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ गण्डकी प्रदेशको रोजगारदाता उपसमितिमा मनोनित भएका छन् ।रोजगारदाता परिषद् उपसमिति संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले श्रेष्ठलाई उपसमितिको सदस्यमा…
दुलेगौडा : विश्वमै दुर्लभ मानिएको रोग पुष्टि भएपछि मुहम्मद उस्मानका परिवारले सहयोगको याचना गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ९ महिने बालक मुहम्मद उस्मान…
दुलेगाैडा : नेकपा माओवादी केन्द्रले वडा कमिटी गठनलाई तीव्रता दिएको छ । पार्टी सुदृढीकरण अभियान अन्तर्गत माओवादी केन्द्रले ८५ वटै वडा कमिटीलाई गठनलाई तीव्रता दिएको…
दुलेगौँडा : गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । शुक्लागण्डकी नगरपालिका–८ तिब्बतीयन क्याम्प नजिकै रहेको कार्यालयको…