देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नौ एसएसपी डिआइजी बढुवामा सिफारिस

    काठमाडौ: नेपाल प्रहरीका नौजना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ ।  गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले गणेश ऐर, पुरुषोत्तम कँडेल, राजेश कर्ण, डा. देवबहादुर…

    षडयन्त्रकारीबाट देशलाई बचाउनुपर्छ : बरिष्ठ नेता पौडेल

    दुलेगौँडा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गराउने नियतले संसद विघटन नभएको जिकिर गर्नुभएको छ ।‘संसद विघटन चुनाव गराउने नियतमा भएको छैन् ।…

    कोरोना बिर्सेर प्रदर्शन, विज्ञ भन्छन् – विरोधको शैली बदलौँ

    काठमाडौ : प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक घटनाक्रमले नयाँ रुप लिएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहसँगै कांग्रेस र अरु विपक्षी दलहरु सडकमा पुगेका छन् ।…

    प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच बालुवाटारमा भेट

    काठमाडौं : सत्ता र पार्टीको संकट चुलिएका बेला बिभाजित नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता…

    देशभर चिसो बढ्यो : काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम

    काठमाडौ: काठमाडौंको शनिबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको शनिबार बिहानको तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले…

    संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिश, राष्ट्रियसभा बैठक बस्ने

    काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिश गरेको…

    मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ। हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा हुनुभएको…

    प्रधानमन्त्री केपी ओलीद्वारा ५ जना मन्त्री नियुक्त

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गर्नुभएको हो । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु…

    पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

    काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि कारण देखाऊ आदेश जारी भएको छ…

    संवैधानिक इजलासका लागि चार न्यायधीश तोकिए

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर…