देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने एमालेको निर्णय

    काठमाडौं : नेकपा एमालेको आफ्नो आसन्न १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति…

    ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल

    पोखरा : ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल गरिएको छ । दक्षिण भारतमा आयोजना हुने कुकु इन्टरनेशनल फिल्म अवार्ड हात पारेपछि पोखरामा…

    ‘लाइसेन्स आवेदन कहिले खुल्छ भन्न सकिँदैन, भरिसकेकाको परीक्षा हुन्छ’

    काठमाडौ : झन्डै ६ महिनापछि यातायात व्यवस्था विभागले गत सोमबारदेखि स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलायो। तर आवेदन खुलाएको चार दिनमै प्राविधिक समस्या देखाउँदै बन्द भयो।…

    प्रधानमन्त्री देउवा वल्र्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान (कार्यतालिका सहित)

    काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ ९नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को…

    तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

    नुवाकोट : नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको…

    एमाले पोखराको अध्यक्षमा न्यौपाने

    पोखरा : नेकपा एमालेको पोखर् महानगर अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत रुपमा चुनिएका छन् । लामो रस्साकस्सीपछि न्यौपानेले ५ आकांक्षीलाई पछि पार्दै नेतृत्व युवामा झारेका हुन्…

    झाँक्री अस्पताल भर्ना

    काठमाडाै : सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले…

    चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री…

    श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया

    कात्तिक : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा मन्त्रालयका…

    फेरि सर्याे काङ्ग्रेस महाधिवेशनकाे मिति

    काठमाडौँ : नेपाली कांग्रेसको मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशन सर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महधिवेशनलगायत स्थानीयदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका…