विदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    नितिश कुमार बिहारको दशौ पटक मुख्यमन्त्री बन्दै

    बिहार, ४ मंसिर । बिहारमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता चुनिएका नितिश कुमारले आज बिहीबार पटनामा मुख्यमन्त्रीको सपथ लिँदै छन्।…

    बिहारको मतगणना सम्पन्न– नरेन्द्र र नितिशको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट

    भारत, २९ कात्तिक । बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ। शुक्रबार बिहानबाट सुरू भएर…

    हमासले भन्यो– जीवित सबै बन्धक बुझाइसक्यौँ

    एजेन्सी, २७ असेाेज । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरिएको प्रस्ट पारेको छ । मृतक बन्धकको शव केही समयपछि…

    हमासले सात इजरायली बन्धक रेडक्रसलाई बुझायो, तेल अभिभमा खुसीयाली

    एजेन्सी, २७ असाेज । हमासले गाजामा रेडक्रसका अधिकारीहरूलाई सात इजरायली बन्धक हस्तान्तरण गरेको छ । समाचार एजेन्सीले रोयटर्सले अपरेशनमा संलग्न एक अधिकारीलाई उद्धृत गर्दै इजरायली…

    खण्डहर गजामा घर खोज्दै फर्किए हजारौं प्यालेस्टिनी

    एजेन्सी, २६ असोज । गजामा युद्धविराम गर्ने सहमति भएपछि त्यहाँबाट विस्थापित भएका हजारौं प्यालेस्टिनीहरू फर्कन थालेका छन्। इजिप्टमा विहीबार भएको अप्रत्यक्ष वार्तामा युद्धविराम गर्ने सहमति…

    फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    एजेन्सी, २४ असोज । फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो। फिलिपिन्सको ज्वालामुखी विज्ञान…

    ‘जेनजी’ प्रदर्शनका क्रममा हिंसा र लुटपाटपछि मादागास्करका राष्ट्रपतिले गरे सरकार विघटन

    काठमाडौं, १४ असोज । विगत केही दिनदेखि पानी र बिजुली कटौतीविरुद्ध युवाको नेतृत्वमा भइरहेको प्रदर्शनपछि मादागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गरेको बताएका छन् । सोमबार…

    तमिलनाडुमा भागदौड प्रकरण : मृतकका परिवारलाई जनही २० लाख रुपैयाँ दिने विजयको घोषणा

    भारत, १२ असाेज । तमिलनाडुमा अभिनेता विजयले आफ्नो र्‍यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्। विजयले इन्स्टाग्राममा पोस्ट…

    तमिल अभिनेता विजय थलापतिको सभामा मच्चियो भागदौड, कम्तिमा ३६ जनाको मृत्यु

    एजेन्सी, ११ असाेज । तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका…

    लद्दाखमा घातक विरोध प्रदर्शनपछि अभियन्ता वाङचुक पक्राउ

    श्रीनगर, १० असाेज । हिमालयी संघीय क्षेत्रलाई राज्यको दर्जा दिन माग गर्दै गरिएको हिंसात्मक प्रदर्शनमा नयाँ दिल्लीले उनलाई दोष लगाएको दुई दिनपछि भारतीय प्रहरीले शुक्रबार…