समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ ।  दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा…

    इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

    काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन्…

    पॉच घण्टामा पृथ्वीराजमार्ग एकतर्फी सुचारु

    दमौली । पहिरोले अवरुद्ध भएको तनहुँको थर्पु-खैरेनी खण्ड पॉच घण्टापछि एकतर्फी सुचारु भएको छ। म्याग्दे गाउँपालिका-६ मौरीओडारमा आइतबार बिहान ४:५० देखि अवरुद्ध भएको उक्त खण्ड…

    विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै

    काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे…

    विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले श्रीलंकाविरूद्ध बनायो विश्वकप इतिहासकै सबैभन्दा धेरै रन

    काठमाडाै । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकाविरूद्ध इतिहासकै सबैभन्दा धेरै रन बनाएको छ। शनिबार दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा श्रीलंकाविरूद्ध दक्षिण अफ्रिकाले ५ विकेट…

    एसियाली खेलकुद : कराते खेलाडी गुरुङ फाइनलमा, नेपाललाई कम्तिमा रजत पक्का

    काठमाडौ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक…

    सीटीईभीटीको सदस्य सचिवका लागि तनहुँका आचार्य सहित आठ जनाको आवेदन

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवका लागि बहालवाला सदस्य-सचिवसहित आठ जनाको आवेदन परेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा…

    कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ ।…

    आइसिसी विश्वकप क्रिकेट : पाकिस्तान विजयी

    काठमाडौ । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।     पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी…

    प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भए दीपेन्द्र

    काठमाडौं । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा…