समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    महिला दौडमा ३५ धावकको नाम दर्ता, अल्ट्रा म्याराथनमा ७ लाख खर्च अनुमोदन

    दमौली ।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना हुने महिला दौडमा ३५ धावकले नाम दर्ता गरेका छन् । बुधबार आयोजना हुने दौडमा ३५ धावकको नाम दर्ता गराएको…

    प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन

    काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। २८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता…

    लायन्स क्लव शुक्लागण्डकी टाउनमा गैह्रे

    दमौली । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा कमल गैह्रे चयन भएका छन् । वर्ष २०२३/२४ का लागि गैह्रे टाउनको अध्यक्ष चयन भएका हुन्…

    छिम्केश्वरी पर्यटन, साहित्यिक सांस्कृतिक मेला सम्पन्न

    दमौली । ‘गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं : राष्ट्रिय फूल लालीगुरॉससँग होली मनाऔं’ भन्ने नाराको साथ ऑबुखैरेनीको छिम्केश्वरीमा पर्यटन, साहित्यिक, सांस्कृतिक मेला सम्पन्न भएको…

    होली मनाउँदै पलले भने – कसैप्रति रिस र प्रतिशोध छैन

    काठमाडौ । नायक पल शाहले तनहुँ कारागारबाट रिहा भएपछि पहिलो पटक सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन् । शाहले सोमबार होली मनाउँदै आफ्ना केही भनाई सार्वजनिक…

    एकताको सन्देश दिन लागौ

    विद्यार्थी आन्दोलनको उपलब्धिको रक्षाका लागि समग्र विद्यार्थीहरुको हक अधिकारलाई स्थापित गर्ने साझा थलो स्ववियु हो । निकै लामो बलिदान र संघर्षबाट स्वतन्त्र विधार्थी युनियनको जन्म…

    शिक्षक संघ चुनाव : अध्यक्षमा पॉच जनाको प्रतिस्पर्धा

    दमौली । नेपाल शिक्षक संघ तनहुँको निर्वाचनमा अध्यक्षका लागि पॉच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समय सोमबार तीन बजेसम्म एक…

    होलीले सबैमा नयॉ उत्साह र उमङ्ग थपोस् : पूर्वमन्त्री श्रेष्ठ

    काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले होली पर्वले सबैमा नयॉ उत्साह र उमंग थपोस् भन्दै शुभकामना दिएका छन् । फागुपूर्णिमाको…

    पृथ्वी राजमार्गको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालन

    दमौली । गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर…

    होलीको रङ जस्तै समाज पनि विविधतापूर्ण छ : प्रदेश प्रमुख गुरुङ

    पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताएका छन् । फागुपूर्णिमा…