समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    आफ्नै पिताको नाममा खोलिएको संस्थालाई मुख्यमन्त्रीले गराए रजिष्ट्रेशन शुल्क छुट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारिवारिक संस्थालाई रजिस्ट्रेसन शुल्क छुट गराएका छन्।  मुख्यमन्त्री पोखरेलले मन्त्री परिषद निर्णयबाट आफ्नै पिता (बुबा)को नाममा रहेको…

    कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीद्वारा उम्मेदवारी घोषणा

    दमौली । नेपाली काँग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका जोशीले मंगलबार तनहुँको भिमादमा…

    मुक्तिनाथ कृत्रिम हिमाल आकृतिको उदघाटन

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा निर्माण गरिएको कृत्रिम हिमाल आकृतिको मंगलबार उद्घाटन गरिएको छ । धाममा मंगलबार आयोजित शिवरात्री मेलाको अवसरमा गण्डकी प्रदेश…

    घरघरमा धारा पुगेपछि स्थानीय खुशी

    दमाैली । लामो समयदेखि घण्टौ लाग्ने खानेपानीका लागि समय व्यतित गर्नुपरेका भानु मैवलका स्थाीनय वासिन्दाहरु घर घरमा खानेपानीको धारा उपलव्ध भएपछि खुशी भएका छन् ।…

    म्याग्देमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    दमौली । महाशिवरात्री पर्वको अवसरमा नव पसले युवा क्लवको आयोजनमा मंगलबार गाउँपालिका स्तरीय खुल्ला डवल्स दोस्रो नव पसले व्याडमिन्टन कप सम्पन्न भएको छ । पसले…

    पण्डित र पौडेल कर्मचारी युनियनको केन्द्रीय सदस्यमा उठ्ने

    दमौली । तनहुँमा कार्यरत काशीराज पण्डित र बामदेव पौडेल नेपाल निजामति कर्मचार युनियनको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने भएका छन् । युनियनको महाधिवेशन…

    पल शाहको पक्षमा प्रहरी कार्यालय अगाडी प्रदर्शन

    दमाैली । जबरजस्ती करणी अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका नायक पल शाहको पक्षमा दमौलीका केही व्यक्तिले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । पल शाह…

    राजमार्गमा शङ्कास्पद वस्तु फेला

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा सोमबार बिहान शङ्कास्पद वस्तु फेला परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी लगायतका दलहरुले आह्वान गरेको…

    संसदबाट अनुमाेदन भयाे एमसीसी सम्झौता

    काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो…

    देवघाटका वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष किर्तीमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु…