दमौली : व्यास-२ स्थित सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाएको छ । समितिको अध्यक्षमा वडाध्यक्ष काशीराम श्रेष्ठ नियुक्त हुनुभएको छ । व्यासले पारित गरेको…
तनहुँ: तनहुँको भानु नगरपालिका-५ मा बाढीपहिरोले ६ घर विस्थापित भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण उक्त वडाका बारीफॉट, सेपाबगैचा, रानीपानी एवं गरमभन्ज्याङमा ६…
तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले अविरल वर्षाका कारण मानवीय तथा भौतिक क्षतिप्रति दु:ख प्रकट गरेको छ । पहिरोमा परी ज्यान गुमाउनेका परिवारजनमा समवेदना…
तनहुँ : तनहुँको व्यास नगरपालिका-९ मॉझफॉटमा कलेस्तीखोलाले बगाएर शुक्रबार एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर…
तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अविरल वर्षापछि बाढी पहिरोका कारण तनहुँ लगायत जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ…
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँकाे व्यास-१ र १३ बेलबास जाेड्ने छाब्दीखाेलामा तत्काल पुल निर्माण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आग्रह गर्नुभएकाे छ…
तनहुँ : केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र…
दुलेगौडा : लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा…
तनहुँ : तनहुँको बन्दीपुरका बाढीपहिरो पीडितलाई बन्दीपुर बजारमा रहेको हिमालय एसेस होटलले निशुल्क गास र बासको व्यवस्था गर्ने भएको छ । केही दिनदेखि परेको वर्षाका…