खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार…

    लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

    एजेन्सी । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ । नयाँ सिजनमा सानदार…

    बालबालिका खेल्दै गर्दा कर्मचारी मैदान छिरेपछि…

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ विपीवनवाटिकास्थित खेल मैदानमा बुधबार बिहान वाराही आवासीय माध्यमिक विद्यालयका विद्यार्थी फुटबल खेल्दै थिए । अन्डर १३ को छनोट खेलका लागि…

    गण्डकी प्रदेशको फुटबल टिममा तनहुँका अधिकारी र आले छनोट

    दमौली । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको फुटबल टिममा तनहुँका दुई खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय टिममा तनहुँका विश्व अधिकारी र दिपेश आले…

    महिला साफ फुटबल : भुटानमाथि नेपालको दवदवा, उद्घाटन खेलमा ४-० ले विजयी

    काठमाडौं । साफ च्याम्प्यिनसीपको उद्घाटन खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । कमजोर भुटानमाथि दवदवा बनाउँदै नेपालले ४–० को सहज जित निकालेको हो ।…

    नवौं राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोमा तनहुँका चार खेलाडी छनोट

    दमाैली । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोको लागि तनहुँका चार खेलाडी छनोट भएका छन् । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय प्रतियोगिताबाट गण्डकीको…

    नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङमा तनहुँका विनाेद छनाेट

    दमाैली । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ तनहुँका विनाेद सापकाेटा छनाेट भएका छन् । पाेखरामा भएकाे…

    वालिङमा ‘लियाे मिनी म्याराथन’ हुने

    स्याङ्जा । स्याङ्जाको वालिङमा असोजको दोस्रो साता‘लियो मिनी म्याराथन’हुने भएको छ। लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथन प्रतियोगिता हुने पत्रकार…

    गण्डकी प्रदेश छनाेट खेल : तनहुँलाई विभिन्न विधामा पदक

    पाेखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पोखरामा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । बिहीबार सुरु भएको उक्त प्रतियोगितामा एक दर्जन भन्दा वढीको अन्तिम…

    कबड्डीमा तनहुँ फाइनलमा प्रवेश

    पाेखरा । पाेखरामा जारी प्रदेशस्तरीय छनाेट खेलमा पुरुषतर्फ तनहुँकाे टिम फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार सम्पन्न खेलमा नवलपुरलाई हराउँदै तनहुँ फाइनलमा पुगेकाे हाे ।…