खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाललाई तेस्रो सफलता, अर्ध सतक बनाउनबाट चुके विरनदीप सिंह

    काठमाडाै । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन्। ललितले…

    थ्री वाई थ्री वास्केटबलको उपाधि न्यु स्टारलाई

    दमौली । हैरान्स क्लवले आयोजना गरेको यु-१८ थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ न्यु स्टारले जितेको छ । व्यास-३ मा शनिबार सम्पन्न प्रतियोगितामा न्यु…

    यु १६ क्रिकेट : तनहुँको विजयी सुरुआत

    दमाैली । यु–१६ क्रिकेट छनोट खेलमा तनहुँ क्रिकेट सङ्घले विजयी सुरुआत गरेको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि सुरु भएको छनोट खेलमा पर्वतलाई…

    बलियो नेपाल कपमा सर्वोत्कृष्ट बलर बने प्रदीप

    पाेखरा । पोखरामा सम्पन्न बलियो नेपाल कप अन्तर एकेडेमी टी २० क्रिकेट प्रतियोगितामा प्रदीप अर्याल सर्वोत्कृष्ट बलर बनेका छन् । पोखरामा सोमबार सम्पन्न भएको प्रतियोगितामा…

    पीएसजीको जितमा मेसीको गोल

    काठमाडौं । लिओनल मेसीको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान को क्कीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिवार राती नाइसलाई २-० ले पराजित गरेको…

    फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

    काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा विश्व विजेता अर्जेन्टिना शीर्ष स्थानमा पुगेको छ।  सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ६ वर्षपछि विश्व…

    मुआथाई संघ गण्डकी गठन, तनहुँ संयोजकमा इश्वर

    दमौली । नेपाल मुआथाई संघ गण्डकी प्रदेश गठन भएको छ । पोखरामा सम्पन्न अधिवेशनबाट दिपक गोदारको अध्यक्षमा प्रदेश कमिटी गठन भएको हो। संघको महासचिवमा खगेन्द्र…

    गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले जिम्मा लिने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि…

    सुमन देवकोटाको अध्यक्षतामा गण्डकी प्रदेश ट्रायथोलन संघ गठन, सदस्यमा पत्रकार दवाडी

    पोखरा । नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा सुमन देवकोटा सर्वसम्मत चयन भएका छन् । पोखरामा आइतबार भएको भेलाले देवकोटाको अध्यक्षतामा नौ सदस्सीय समिति…

    दशरथ रंगशालामा नेपाललाई तेस्रो उपाधि

    काठमाडाै । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा शुक्रबार लाओसविरुद्ध २-१ गोलको जित निकाल्दै…